• About us
  • Ambika P. Gautam
  • Application Form
  • Approach & Facilities
  • Arun Sharma Poudyal: Curriculum Vitae
  • B.Sc. Forestry
  • Baikuntha Pd. Khanal
  • Brochure
  • Compilation of BSc. Thesis Abstract from Batch 1-9
  • Contact
  • Course Outline
  • Diploma in Forestry
  • Downloads
  • Field Tours
  • Footer Columns Style
  • Full time
  • Him Lal shrestha
  • Jhamak B.Karki
  • Laboratories
  • Leena Sah
  • Library
  • Location Map
  • M.Sc. in Geographical Information Science and Systems
  • M.SC. in Natural Resource Management and Rural Development
  • main
  • Multimedia
  • Murari Joshi
  • News and Events
  • Notices
  • Objectives
  • Our Features
  • Our Gallery
  • Price Table
  • Principal’s Message
  • Program Offered
  • Publication
  • Ram Asheshwar Mandal
  • Rules and Regulations
  • Sanjeeb Bhattarai
  • Scholarships
  • Shiva  Shankar Neupane
  • Staffs
  • Testimonials
  • Vacancy
  • Vision and Missions
  • Visiting

Call Us : 977-01-5147211
facebook
twitter
google_plus
email

  • Home
  • About
    • Rules and Regulations
    • Location Map
  • Programs
    • Academic Programs
      • M.Sc. in Geographical Information Science and Systems
      • M.SC. in Natural Resource Management and Rural Development
      • B.Sc. Forestry
      • Diploma in Forestry
      • Scholarships
    • Course Outline
    • Facilities
      • Field Tours
      • Library
        • Compilation of BSc. Thesis Abstract from Batch 1-9
      • Laboratories
      • Multimedia
  • KAFCOL Team
    • Staffs
      • Full Time
    • Faculty
      • Ambika P. Gautam
      • Jhamak B.Karki
      • Baikuntha Pd. Khanal
      • Him Lal shrestha
      • Arun Sharma Poudyal: Curriculum Vitae
      • Shiva  Shankar Neupane
      • Murari Joshi
      • Leena Sah
      • Sanjeeb Bhattarai
  • Notices
  • Downloads
  • Our Gallery
  • Useful links
  • Brochure



Rules and Regulations

काठमाण्डौं फरेष्ट्री कलेज
विद्यार्थीहरुको आचारसंहिता

१. नियम पालन गर्नुपर्नेः विद्यार्थीले कलेजको नियम, कार्यप्रणाली, निर्देशन, सूचना र परिपत्र पालन गर्नुपर्ने छ ।

२. शैक्षिक कार्यक्रममा सरिक हुनुपर्नेः यस कलेजमा भर्ना भएका विद्यार्थीले सम्बन्धित सबै शैक्षिक कार्यक्रममा तोकिए बमोजिम नियमित रुपमा सरिक हुनुपर्ने छ ।

३. कलेजलाई सहयोग गर्नुपर्नेः कलेजको गरिमा, प्रतिष्ठा र मर्यादाको अभिवृद्धिका लागि सहयोग गर्नु पर्दछ ।

४. पारस्परिक सम्बन्धः एक विद्यार्थीले अर्को विद्यार्थीमा सुसम्बन्ध, सद्व्यवहार, सहयोग, सद्भावना जागृत गर्नुपर्नेछ ।

५. विद्यार्थी अनुशासनमा रहनुपर्नेः कलेजको हाता वा क्षेत्र भित्र र बाहिर विद्यार्थी अनुशासनमा रहनुपर्छ ।

६. विद्यार्थीहरुले शिक्षक र पदाधिकारीहरुलाई आदर गर्नुपर्ने ः विद्याथीहरुले क्याम्पस संचालक समिति, प्रिन्सिपल, एकेडेमिक कोअर्डिनेटर, शिक्षक र कर्मचारीहरुलाई आदर सूचक सम्बोधन र व्यवहार गर्नुपर्छ ।

७. वास्तविक तथ्य प्रकाश गर्नुपर्नेः कलेजमा भर्ना पाउन, कुनै छात्रवृत्ति, सहुलियत उपाधि, सम्पर्क नम्बर, अभिभावकको सम्पर्क वा अन्य कुरा ढाट्नु वा लुकाउनु वा झुठो विवरण दिनु वा अन्य यस्तै अवाञ्छनिय र अनुचित काम कुरा गर्नु गराउनु हुँदैन ।

८. शुल्क वा अन्य अतिरिक्त रकम तिर्नेः प्रत्येक विद्यार्थीले कलेजलाई बुझाउनु पर्ने शुल्क वा अन्य अतिरिक्त रकम तोकिएको म्याद भित्र नियमित रुपले बुझाउनु पर्ने छ ।

९. परिचय पत्र साथमा राख्नुपर्नेः प्रत्येक विद्यार्थीले कलेजमा प्रवेश गर्दा आफ्नो परिचय पत्र अनिवार्य रुपले आफू साथै राख्ने गर्नुपर्छ ।

१०. पोशाक लगाउनुपर्नेः कलेज प्रवेश गर्दा तोकिएको पोशाकमा आउनु पर्ने छ । अतिरिक्त पोशाक, आभूषण, साजसज्जा आदि फरेष्ट्री शिक्षा सुहाउँदो हनुपर्नेछ ।

११. परीक्षामा सम्मिलित हुनेः कलेजद्धारा संचालन हुने आन्तरिक र बाह्य परीक्षा अनिवार्य रुपमा सहभागी हुनुपर्ने छ ।

१२. कलेज हाता भित्र गर्न नहुने कार्यहरुः
क) कक्षा कोठा भित्र मोबाइल फोनको प्रयोग गर्न
ख) प्रिन्सिपल वा अधिकार प्राप्त अधिकारीको पूर्व स्वीकृति बिना सार्वजनिक सभा, प्रर्दशनी, खेलकुद, नाचगान, नाटक, चलचित्र प्रदर्शन, साँस्कृतिक वा मनोरञ्चन कार्यक्रमको आयोजना वा संचालन गर्नु गराउनु ।
ग) घातक हतियार, अवाञ्छनीय वा निषेधित वस्तु सहित उपस्थित हुनु वा भेला गर्नु गराउनु ।
घ) हुलहुज्जत, दबाब, प्रभाव, जवर्जस्ती, तोडफोड, अश्लिल, इशारा र कुटपिट, हरहमला, गालीगलोज, अभद्र व्यवहार र घेराउ गर्नु गराउनु ।
ङ) शैक्षिक र प्राज्ञिक वातावरणमा अस्वस्थता वा प्रतिकुलता ल्याउनु वा ल्याउन लगाउनु ।
च) फोहरमैला र अन्य दुषित काम गर्नु गराउनु ।
छ) कलेजको चल, अचल सम्पत्तिमा हानी पु¥याउन ।
ज) अनुमति बेगर कक्षा प्रवेश र छोड्नु ।

१३. सजाय हुनेः कलेजको विद्यार्थीहरुको आचारसंहिताको कुनै विद्यार्थीले उल्लघंन गरेमा आचारसंहिताको प्रकृति, किसिम र मात्रा हेरी कलेज प्रशासनले देहायको कुनै एक वा सो भन्दा बढी सजाय दिन सक्नेछ ।
क) लिखित माफी माग्न लगाउने
ख) चेतावनी दिने
ग) हानी नोक्सानीको वा क्षतिपुर्तिको पुरै रकम असुल उपर गराउने
घ) १५ देखि ३० दिन सम्म कक्षा वा प्रयोगशाला समेतबाट निलम्बन गर्ने
ङ) कलेजबाट निष्काशन गर्ने ।

Quick Enquiry

Our Gallery


Core Values

  • No discrimination based on belief, religion, caste-ethnicity, nationality and gender
  • Respect to inclusiveness and plurality of views and socio-cultural diversity in the pursuit of quality education
  • Value and promote merit and competence while respecting inclusion and diversity

Salient Features

  • Well ventilated and echo free classrooms with comfortable sitting arrangements.
  • 24 hours internet facilities.
  • Highly motivated professional faculties.
  • Well-equipped multidisciplinary laboratories.

© 2013 Kathmandu Forestry College | All rights reserved
Powered by Ktmfreelancer